ताजा खबर News

एमाले अध्यक्ष ओली विरामी !

एमाले अध्यक्ष ओली विरामी !

kp-sharma-oli-nepalaaja

मंसिर १६ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली विरामी परेका छन् । पेटमा समस्या आएपछि अहिले उनि घरमै आरम गरिरहेका छन् ।

उहाँलाई अचानक पेटमा समस्या आएपछि अहिले घरमै आराम गरिरहनु भएको छ उनका सहयोगीले नेपाल आजलाई भने । विरामी परेपछि अध्यक्ष ओली हिजो एमाले संसदिय दलको बैठकमा पनि अनुपस्थित भएका थिए ।

KP Oli

विशेष