News

लोकमानविरुद्धको मुद्दाको पेशी राेकियाे

लोकमानविरुद्धको मुद्दाको पेशी राेकियाे
मंसिर – १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको मुद्दाको पेशी सरेको छ । कार्कीले सर्वाेच्च अदालतमा पेशी स्थगित गर्न माग गर्दै विहीबार निवेदन दिएपछि उनको पेशी सारिएको हो । कार्कीको पक्षमा बहस गर्ने एकजना वकिलको स्वास्थ्यमा समस्या देखिएको भन्दै पेशी सार्न अरु वकिलहरुले आग्रह गरेको जनाइएको छ । कार्कीको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा दायर गरेका थिए । रिटमाथिको सुनुवाइ विहीबारका लागि तय गरिएको थियो ।

Lokman Sing Karki

विशेष