खेल ताजा खबर News

नेपाल भारतसँग पराजित

नेपाल भारतसँग पराजित

cricket-team मंसिर १७ । एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेटमा नेपालले भारतसँग पनि पराजित भएको छ । १ सय २१ रनको लक्ष्य पच्छ्याएको नेपाली टोली १६ ओभर ३ बलमा २१ रनमा अलआउट भयो ।

नेपालका लागि सरिता मगरले ६ रन बनाउँदा करुणा भण्डारी, रुविना क्षेत्री र ज्योति पाण्डेले समान दुई दुई रन बनाए । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाएर १२० रन बनाएको थियो । भारतका लागि शिखा पाण्डेले सवार्धिक ३९ रन बनाइन् ।

यसअघि नेपालले पाकिस्तानसँग ९, श्रीलंका र थाइल्याण्डसँग समान ८, श्रीलंकासँग ८ विकेट र बंगलादेशसँग ९२ रनले पराजय भोगको थियो ।

Acc woman Cricket Woman Cricket

विशेष