विदेश

इन्डोनेसियामा सोह्र जना यात्रुसहित विमान सम्पर्क विहीन

इन्डोनेसियामा सोह्र जना यात्रुसहित विमान सम्पर्क विहीन
मंसिर - १८ । इन्डोनेसियामा यात्रुवाहक एउटा विमान शनिबार सम्पर्क विहीन भएको छ । पश्चिमी इन्डोनेसियाको बाटम आईसल्याण्डबाट विमानको विमानस्थलसँग सम्पर्क विच्छेद भएको इन्डोनेसियाली अधिकारीहरुले बताएका छन् । इन्डोनेसियाको राष्ट्रिय खोजी र उद्धार कार्यालयका प्रवक्ता मर्सुदीले विमानको खोजी कार्य भइरहेको जानकारी दिएका छन् । सिन्ह्वा

इन्डोनेसिया

विशेष