ट्रम्प र साइ इङ वेन टेलिफोन वार्ता, चीन रिसायो

मंसिर १९ । चीनको विदेश मन्त्रालयले अमेरिकाका राष्ट्रपति निर्वा्चित डोनल्ड ट्रम्पले ताइवानका नेतासँग फोन गरेकोमा विरोध गरेको छ । अमेरिकाले सन १९७९ मा तय गरेको नीति अनुसार ताइवानसँग औपचारिक सम्बन्ध विच्छेद गरेको थियो ।
ट्रम्पको संक्रमणकाल व्यवस्थापन समुहले ट्रम्प र साइ इङ वेनले ’आर्थिक राजनीतिक र सुरक्षा व्यवस्थाबारे नजिकको सम्बन्ध रहेको बताएको छ । सिन्ह्वाका अनुसार चीनले अमेरिकालाई चीन अमेरिका सम्मन्धमा अनावश्यक गडबडीबाट बच्न ताइवान मुद्दालाई ध्यानपूर्वक र सही तरिकाले सञ्चालन गर्न आग्रह गरेको छ ।
शुक्रबार ट्रम्पले अमेरिकी चुनाव जितेकोमा बधाइ दिन साइले फोन गरेको ट्वीट गरेका थिए ।
Donald trum