ताजा खबर विदेश News

चीनको कोइलाखानीमा विष्फोट ५९ जनाको मृत्यु

चीनको कोइलाखानीमा विष्फोट ५९ जनाको मृत्यु

मंसिर १९ । चीनको कोइलाखानीमा विष्फोटहुंदा ५९ जनाको ज्यान गएको छ भने १ सय ४९ जनाको जिवितै उद्दार गरिएको छ ।

चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार कल इनर मंगोलीयामा भएको विष्फोटमा ३२ जनाको ज्यान गएको हो भने हिलोगजियांगमा भएको अर्को विष्फोटमा परि २७ जनाको मृत्यु भएको हो ।

विशेष