ताजा खबर विदेश News

जय ललितालाई हार्ट अट्याट्याक !

जय ललितालाई हार्ट अट्याट्याक !

jayalalia मंसिर २० । तामिलनाडुकी मुख्यमन्त्री जयललिततालाई अकस्मात अस्पताल भर्ना गरिएको छ ।

आइतबार उनको स्वस्थ्य अवस्था एक्कसी विग्रएपछि अहिले उनलाई सीसीयुमा राखेर उपचार गरिएरहेको छ । यस भन्दा अघि पनि उनलाई हार्टअट्याक भएपछि उपचार गरिएको थियो ।

उनको स्वास्थ्यको कामना गर्दे हज्जारौं समर्थकहरु अस्पताल बाहिर उनको स्वास्थ्को कामना गर्दे कुरेर बसिरेको छन् । उनको लामो आयुको प्रार्थना पनि गरिरहेका भारतीय संचारमाध्यले जनाएका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि उनको स्वास्थ्यको कामना गरेका छन् ।

Jayalalita

विशेष