हराएको राहदानी लिएर विदेश जाँदै हुुँनुहुन्छ होसियार पक्राउ पर्नुहोला
मंसिर २० । नेपाल सरकार परराष्ट्रमन्त्रालयले हराएको भनिएको राहदानीमा विदेश यात्रा नगर्न आम नेपाली नागरिकलाई आग्रह गरेको छ ।
हराएको भनिएको राहदानीको अभिलेख परराष्ट्र मन्त्रालय, विमानस्थलमा पनि अभिलेख रहने हुँदा उक्त हराएको भनि निकालिएको राहदानीलाई राखेर पुरानो राहदानी लिएर विदेश यात्रा गरेमा विदशीवाट पक्राउ पर्न सक्ने, विमानस्थलबाट फर्काइने हुनाले उक्त राहदानी प्रयोग नगर्न भनेको छ ।
