ताजा खबर मुख्य समाचार राजनीति News

प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणको निम्तो

प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणको निम्तो

pm मंसिर २० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि श्रीलंकाली राजदूत डब्लुएस पेरेलाबीच भेट भएको ।  आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले नेपाल र श्रीलंकाबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध र एकता रहेको बताउएका छनु , भेटमा प्रधानमन्त्रीले सार्क र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलंकासँग मिलेर काम गर्न ईच्छुक रहेको भन्दै भूकम्पको पूनर्निर्माणमा श्रीलंकाले गरेको सहयोगका लागि धन्यवाद दिए ।

भेटमा श्रीलंकाली राजदूतभन्दै आगामी वर्ष नेपाल र श्रीलंकाबीच दौत्य सम्बन्ध कायम भएको ६० औं वर्षको अवसरमा प्रधानमन्त्रीलाई श्रीलंका भ्रमणका लागि निमन्त्रणा गरेकी थिइन ।

PM Visit PM Vraman

विशेष