News

पत्रकार बोहोराको परिवारलाई रु दुई लाख सहयोग

पत्रकार बोहोराको परिवारलाई रु दुई लाख सहयोग
karna-bohora-nepalaaja-02 मंसिर २१ । अमेरिका तथा क्यानडामा बस्दै आएका नेपालीले दिवंगत पत्रकार कर्ण बोेहराको परिवारको सहयोगार्थ संकलित रु एक लाख ६० हजार नेपाल पत्रकार महासंघलाई पठाएका छन् । आर्थिक सहयोग संयोजक पत्रकार भानुभक्त आचार्यले महासंघ मार्फत उपलब्ध गराउन कोषाध्यक्ष सूर्यमणि गौतमलाई आज रकम पठाएका हुन् । नेपाल, अस्ट्रेलिया, क्यानडा र अमेरिकामा रहेका सञ्चारकर्मी र शुभेच्छुकले सो रकम प्रदान गरेका थिए ।

विशेष