अपराध सुरक्षा News

निर्माण सामग्री चोरी

निर्माण सामग्री चोरी
chori मंसिर २१ । नागार्जुन नगरपालिका, रामकोटस्थित यादवप्रसाद गोतामेको निर्माणाधीन घरबाट निर्माण सामग्री चोरी भएको छ । गोतामेको १४ बन्डल डन्डी यही मङ्सिर १३ गते चोरी भएको हो । सो डन्डीको बजार मूल्य रु एक लाख ५० हजार रहेको छ । भूकम्पका कारण घर भत्किएपछि नयाँ घर निर्माण गर्दै गर्दा सो सामग्री चोरी भएको पीडित गोतामेले बताए । चोरी भएका सम्बन्धमा आफूले फस्कु प्रहरी चौकीमा उजुरी दिए पनि हालसम्म चोर पक्राउ नपरेको गुनासो उनले पोखे ।

निर्माण सामाग्री चोरी

विशेष