चुनावका लागि तयार हुन् कार्यकर्तालाई गृहमन्त्री निधीको निर्देशन

मंसिर २२। गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले आफ्ना कार्यकर्तालाई चुनावका लागि तयार रहन निर्देशन दिएका छन् । नेपाल दलित संघ चितवनमा कार्यकर्तालाई प्रशिक्षण दिन चितवन पुगेका मन्त्री निधीले उक्त निर्देशन दिएका हुन् ।
उक्त कार्यक्रममा उनले स्थानीय चुनावको विकल्प नरहेको भन्दै त्यसका लागि सबै लाग्नु पर्ने धारणा राखेका थिए ।
bimalendra nidi chunab