ताजा खबर विदेश News

इन्डोनेशियामा शक्तिशाली भूकम्प

इन्डोनेशियामा शक्तिशाली भूकम्प

मंसिर २२ । इण्डोनेशियाको आचे प्रान्तमा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण इण्डोनेशियाका कयौ घरमा क्षति पुकेको छ भने एक जनाको मृत्यु भएको खबर छ ।

सन २००४ मा उक्त क्षेत्रमा ९ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण आएको सुनामीमा कयौ मानिसको ज्यान गएको थियो ।

Indonesia Eathquake

विशेष