विदेश

इन्डोनेशियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ५२ पुग्यो

इन्डोनेशियामा शक्तिशाली भूकम्प, मृत्यु हुनेको संख्या ५२ पुग्यो

मंसिर २२ । इण्डोनेशियाको आचे प्रान्तमा ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पका कारण इण्डोनेशियाका कयौ घरमा क्षति पुगेको को छ ।

भूकम्पका कारण अहिले सम्म ५२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था विवसीले जनाएको छ । सन २००४ मा उक्त क्षेत्रमा ९ दशमलव २ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण आएको सुनामीमा कयौं मानिसको ज्यान गएको थियो ।

Indonesia

विशेष