विदेश

रहेनन् पाकिस्तानी गायक जुनैद

रहेनन् पाकिस्तानी गायक जुनैद

मंसिर २३ । पाकिस्तानमा बुधबार भएको विमान दुर्घटनामा पाकिस्तानी गायक जुनेद जम्सेद र उनकी पत्नी सहित ४७ जना सवार विमान दुर्घटनामा परेको थियो ।

चित्रालबाट इस्लामावद उडेको केही मिनेट मै उक्त विमान दुर्घटना भएको र उक्त विमानमा सवार सबैको मृत्यु भएको पाकिस्तानी समाचारसंस्था जिओ न्यूजले जनाएको छ । ५२ वर्षिय जम्सेद पाकिस्तानी लोकप्रिय गायक रहेका थिए ।

उनका सोलो पाकिस्तानी पप एल्बम तथा थुप्रै पाकिस्तानी गीतहरु अहिले पनि चर्चाको शिखरमा रहेका छन् ।

Junaid Jasmsed

विशेष