
मंसिर २४ । प्रशान्त महासागरको सोलोमन टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको छ ।
एशिया प्रशान्त सुनामी चेतावनी केन्द्रका अनुसार सोलोमन टापू, वानुआतु, पपुवा न्यू गिनी, नैअरु, न्यू क्यालिडोनिया, तुवालु तथगा कोसरे क्षेत्रमा केही समयमा प्रभावपर्ने जनाइएको छ ।
चेतावनी केन्द्रका अनुसार सुनामी आएको खण्डमा एक देखि तीन मिटर अग्लो छाल आउन सक्छ । तर, अहिले सुनामिको खतरा नरहेको जनाइएको छ ।
Earthquake