ताजा खबर News

उदयपुरमा बस दुर्घटना ३ जनाको मृत्य, १० घाइते

उदयपुरमा बस दुर्घटना ३ जनाको मृत्य, १० घाइते

मंसिर २४ । हलेसी महादेवको दर्शन गरेर फर्केका तिर्थयात्री बोकेको यात्रुबाहक बस उपयपुरको लेखानी–६ भदौरेमा दुर्घटना हुँदा ३ जानको ज्यान गएको छ । १० जना गम्भीर घाइते भएका छन् ।

धार्मिक स्थल खोटाङ हलेसी पुगेर सप्तरी फर्केको ना४ख ३६२० नम्वरको बस शुक्रबार बिहान दुर्घटना सिद्धीचरण राजमार्ग अन्तर्गतको भदौरमा दुर्घटना भएको हो ।

ज्यान जानेमा सप्तरी मघुपट्टी–६ का ३३ वर्षे कुसुमदेवी राम, वर्षे ६० सरस्वतीदेवी राम छन् भने अर्का एक जनाको सनाखत हुन बाँकी रहेको छ । ४२ यात्रु बोकेको बस दुर्घटना भएको हो ।

Accident

विशेष