ताजा खबर विदेश News

दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोग !

दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोग !

मंसिर २४ । दक्षिण कोरियाली राष्ट्रपतिलाईलागेको महाभियोगको प्रस्तावलाई संसदले बहुमतले पारित गरेको आज भएको मतदानमा उनलाई सर्वसम्मतले महाभियोग प्रस्ताव पारित भएको हो ।

भ्रष्टाचारको अभियोगमा उनलाई केही महिना अघि महाभियोग संसदमा दर्ता भएको थियो । अब उनलाई बदबाट बर्खास्त हुने छन् ।

south koria

विशेष