
मंसिर - २५ । विश्वका महिला सभामुखको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती शनिबार संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा गएकी छन् । शनिबार साँझ उनी त्यसतर्फ प्रस्थान गरेकाे सभामुख घर्तीका प्रेस सल्लाहकार बविन शर्माले जानकारी दिए।
सभामुख घर्तीका साथ प्रमुख तीन राजनीतिक दलका सांसद, व्यवस्थापिका–संसद्का महासचिव सहभागी छन् । उनी यही मङ्सिर २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
ओनसरी घर्ती
सभामुख