News

सभामुख घर्ती युएई प्रस्थान

सभामुख घर्ती युएई प्रस्थान

मंसिर २६ । विश्वका महिला सभामुखको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती शनिबार संयुक्त अरब इमिरेट्स ९युएई०को भ्रमणमा गएकी छन् । शनिबार साँझ उनी त्यसतर्फ प्रस्थान गरेको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । सभामुख घर्तीका साथ प्रमुख तीन राजनीतिक दलका सांसद, व्यवस्थापिका–संसदका महासचिव सहभागी छन् । उनी यही मंसिर २९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ  ।

Onsari

विशेष