ताजा खबर विदेश

सोमालियाको राजधानीमा शक्तिशाली विष्फोट ७ जनाको मृत्यु

सोमालियाको राजधानीमा शक्तिशाली विष्फोट ७ जनाको मृत्यु

मंसिर २६ । सोमालियाको राजधानीमा नजिकै भएको शक्तिशाली विष्फोटमा परी ७ जनाको ज्यान गएको छ ।

सोमालियाको प्रहरीलाई उदृत गर्दै विविसीले जनाए अनुसार सोमालियाको कर कार्यालको अफिस निजकै आत्मघाती विष्फोट गराइएको हो । उक्त विष्फोटको अहिले सम्म कुनै आतंककारी समुहले पनि जिम्मा लिएको छैन ।

मृत्यु हुनेको संख्या बढ्न सक्ने पनि सोमालियन प्रहरीले जनाएको छ ।

Somaliya

विशेष