विदेश News

हेलिकप्टर दुर्घटनामा ४ को मृत्यु

हेलिकप्टर दुर्घटनामा ४ को मृत्यु
मुम्बईमा हेलिकप्टर दुर्घटनामा परेका छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् । मुम्बई गुडगाउँको आरिय कोलोनीमा आज विहान दुर्घटना भएको हो । क्याप्टेन पीके मिश्र र क्याप्टेन देवेन्द्र सिंह घाइते हुने चारमध्ये दुई हुन् । पाइलटले एयर ट्राफिक कन्ट्रोललाई प्राविधिक समस्या देखिएको जानकारी गराएका थिए । जुहु विमानस्थलबाट उडेको हेलिकप्टर नराम्ररी ध्वस्त भएको छ ।

helicopter crash

विशेष