News समाज

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मंसिर २८ । ट्याक्टरको ठक्करबाट नवलपरासीको कावासोती–३ मा एकजनाको मृत्यु भएको छ । आज बिहान ३ बजे लु ३ त १५७० नंको ट्र्याक्टरले त्रिनेत्र पेट्रोल पम्पबाट भित्री सडकमा जाने क्रममा ठक्कर दिँदा कावासोती–१६ का १४ वर्षीय सुवास विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ

Accident

विशेष