मुख्य समाचार News

प्रधानमन्त्री प्रचण्ड पूर्वप्रधानमन्त्री सुशिल कोईराला पछिकै सबैभन्दा गरिब

प्रधानमन्त्री प्रचण्ड पूर्वप्रधानमन्त्री सुशिल कोईराला पछिकै सबैभन्दा गरिब

मंसिर – २९ । पूर्वप्रधानमन्त्री सुशिल कोइराला पछिकै सबैभन्दा गरिब प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखिएका छन् । मंगलबार सरकाले सर्वजनिक गरेको उनको सम्पत्ती विवरणमा यस्तो देखिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री, मन्त्रीहरु र राज्यमन्त्रीहरुको सम्पत्ति विवरण बुधबार सार्वजनिक गरेको छ । सर्वजनिक गरिएको विवरणमा श्रीमती सीता दाहालको नाममा चितवनमा एक कठ्ठा जमीन र तीन तोला सम्पत्ती रहेको उल्लेख गरिएको छ । उक्त सम्पत्ती पनि आफूले स्वआर्जन नगरेर पैतृक सम्पत्ती भएको विवरमा उल्लेख छ । उक्त विवरणले प्रधानमन्त्री दाहाललाई सबै भन्दा गरिब देखाएको हो ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष