विदेश

यी हुन् संसारका दश शक्तिशाली पुटिन देखि जुगबर्ग सम्म

यी हुन् संसारका दश शक्तिशाली पुटिन देखि जुगबर्ग सम्म

बेलायतको आर्थिक पत्रिका फोर्बस्ले संसारका सबैभन्दा शक्तिशाली १० व्यक्तित्वको सूची सार्वजनिक गरेको छ । सूचीका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन लगातार चौथो पटक शीर्ष स्थानमा रहेका छन् ।

दोस्रो नम्बरमा अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प रहेका छन् । त्यस्तै तेस्रो नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केला छिन् भने चौथो नम्बरमा चीनका राष्ट्रपति शी जिंगपिंग छन् ।

पांचौ नम्बरमा पोप फ्रान्सिस छन् भने छैठौं नम्बरमा जेनेट एरेल रहेका छन् । सातौ नम्बरमा बिल गेट्स छन् त्यस्तै आठौं नम्बरमा ल्यारी पेज छन् । नबौं नम्बरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छन् । त्यस्तै फेसबुकका जन्मदाता मार्क जुगबर्गले दशौं नम्बरमा स्थान बनाएका छन् ।

Angela Makel bill clinton Donald Trump Putin

विशेष