विदेश

इन्डोनेसियामा विमान दुर्घटना १२ को मृत्यु

इन्डोनेसियामा विमान दुर्घटना १२ को मृत्यु
पुस ३ । इन्डोनेसियन हवाई सेनाको हर्कुलस विमान इन्डोनेसियाको दुर्गम क्षेत्र पपुवा क्षेत्रमा दुर्घटना भएको इन्डोनेसियन अधिकारीहरुले जनाएका छन् । यसको विस्तृृत विवरण आउन बाँकी रहेको छ ।

Indoniesia

विशेष