विदेश

अमेरिकामा विवाह पार्टीमा रुख ढलेपछि...

अमेरिकामा विवाह पार्टीमा रुख ढलेपछि...

पुस ४ । क्यालिफोर्नियाको विटिएर सहरमा विवाह पार्टीमा एक रुख ढल्दा कम्तीमा एक जनाको मृत्यु भएको छ । उक्त पार्टीमा अन्य पाँच घाइते भएका लस एन्जेलस काउन्टी अग्नी नियन्त्रण विभागले जानकारी दिएको छ । शनिबार अपराह्नमा भएको यस घटनामा परी घाइते भएका दुई व्यक्तिको अवस्था गम्भीर भएको जनाइएको छ ।

अन्य घाइतेहरूको अवस्था भने सामान्य रहेको छ । अग्नी नियन्त्रण अधिकारीहरूले उनिहरुको उद्दार गरेका थिए ।

Marriage party

विशेष