युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या


पुस - ४ । युवा संघ रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको छ । उनकाे सोमबार अज्ञात समूहले गोली हानी हत्या गरेकाे हेा । अज्ञात समूहले गोली हान्दा घाइते भएका उनको उपचारकोक्रममा मृत्यु भएको डिएसपी बेदबहादुर पाण्डेले जानकारी दिए। उनीमाथि अज्ञात समूहले गोली चलाउँदा छातीमा लागेको डिएसपी पाण्डेले बताए । रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा अज्ञात समुहले उनलाई गोलि हानेको थियो। गोलि लागि घाइते भएका तिवारीको रुपन्देही देवदह मेडिकल कलेजमा उपचार भईरहेको थियो। दुर्गा तिवारीको हत्या युवा संघ