ताजा खबर राजनीति News

भिनामसिना काममा प्रधानमन्त्री

भिनामसिना काममा प्रधानमन्त्री

पुस ५ । नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्रको सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि गरिएको गतिरोध अन्यका लागि दलहरुबीच सम्वाद आवश्यक भएका बेला प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यान भने झिनामसिना काममा अल्झिएका छन् ।

प्रधानमन्त्री जानै नपर्ने काममा पुगेर अनावश्यक रुपमा समय रुष्ट गरिरहकेका विपक्षी मात्र नभई सत्तारुढ दलकै नेताले आरोप लगाएका छन् ।

चार दिनमा प्रधानमन्त्रीस्ले गरेका कार्यक्रम 

मंसिर ३० मा चन्द्रागिरी केबुलकारको उद्घाटन, पुस १ गते पोखरामा माओवादी केन्द्रको प्रदेशस्तिरीय प्रशिक्षण । पुस २ गते चितवन, मकवानपुर भ्रमण । पुस ३ गते विराटनगरमा माओवादी केन्द्रको प्रदेश स्तरको प्रशिक्षण ।

नागरिक

pm dahal Prachanda Puspakamal Dahal

विशेष