विदेश

चीनले अमेरिकाको ड्रोन फिर्ता गरेको दाबी

चीनले अमेरिकाको ड्रोन फिर्ता गरेको दाबी

पुस ५ । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ड्रोन चीनले चोरी गरेको आरोप लगाएको केही दिन पछि चीनिया सरकारले उक्त ड्रोन हप्ता नै फिर्ता गरेको बताएको छ ।

चीनको रक्षा मन्त्रालयले विज्ञप्ती निकाल्दै उक्त ड्रोन २ हप्ता अगाडि नै फिर्ता गरेको बताएको छ । ट्रम्पले भने चीनले चोरेको उक्त ड्रोन फिर्ता नलिने बताएका थिए । उक्त ड्रोनको बारेमा अमेरिकाले भने आधिकारिक धारण व्यक्त गरेको छैन ।

Chinese Dron

विशेष