News

१३ सय प्राविधिकद्वारा सामुहिक राजीनामा

१३ सय प्राविधिकद्वारा सामुहिक राजीनामा
पुस – ५ । भूकम्पपपछिको पुनर्निर्माण खटिएका करिब १३ सय प्राविधिकले मंगलबार सामुहिक राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो शहरी विकास मन्त्रालयको केन्द्रीय योजना कार्यान्वयन इकाइका प्रमुख शिवहरि शर्मालाई सामुहिक राजीनामा पत्र बुझाएका हुन् । इन्जिनियरहरुले सेवा सुविधा, जीवन बीमा, सुरक्षा, कार्यालय र स्पष्ट निर्देशिका हुनुपर्ने माग राखदै केही दिनदेखि काम ठप्प पारेका थिए।

प्राविधिक राजीनामा

विशेष