मिल्ने भए विप्लव, मोहन विक्रम सिंह र बैद्य निकाले संयुक्त विज्ञप्ती

पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) नेपाल कम्युनिस्ट पार्टी माओवादीका शिर्षनेताहरु मोहन विक्रम सिंह, मोहन बैद्य र नेत्रविक्रम चन्द विप्लव बिच संयुक्त संघर्ष गर्ने निर्णय भएको छ ।
जस अनुसार पुस १६ गते काठमाडौंमा अन्तरक्रिया गर्ने, पौस २२ गते अपरकर्णालीको विरोधमा सुर्खेतमा जनप्रदर्शन गर्ने, पुस २५ गने अरुण तेस्रोको विरोधमा संखुवासभामा जनप्रर्दन गर्ने र पुस २९ गते विराटनगरमा भारतीय काउन्सिलरको विरोधमा जनप्रदर्शन गर्ने निर्णय गरेको छ । यसले तीन माओवदीविच कार्यगत एकता भएको संकेत गरेको छ ।