विदेश

माल्टा विमान अपहरणः चालक दलका सदस्यबाहेक सबै यात्रु सकुशल मुक्त

माल्टा विमान अपहरणः चालक दलका सदस्यबाहेक सबै यात्रु सकुशल मुक्त
पुस - ८ । अपहरण गरेर माल्टाको विमानस्थलमा उतारिएको विमानमा सवार सबै यात्रुलार्इ विमानबाट मुक्त गराइएको छ। सुरक्षाा कर्मीले सबै चालक दलका सदस्यबाहेक सबै यात्रुलार्इ विमानबाट सकुशन मुक्त गराइएको माल्टेली प्रधानमन्त्रीलार्इ उदृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्महरूले जनाएका छन्। लिबियाको साभाबाट त्रिपोलिका लागि उडेको अफ्रिकियाह विमानको अपहरणामा परेको थियो। यस घटनामा दुई अपहरणकारी सामेल थिए। जसले बम पड्काउने धम्की दिएका थिए। माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षाको उचित प्रबन्ध मिलाएर यात्रुहरूलार्इ मुक्त गरिएको छ। विमानमा ११८ यात्रु रहेको अनुमान गरिएको छ।

विमान अपहरण

विशेष