भाेलि (अाइतबार) सार्वजनिक विदा
पुस - ९ । सरकारले ख्रिसमसमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। केपी ओली नेतृत्वको सरकारले ख्रिसमसको अवसरमा दिँदै आएको विदा कटौति गरेको थियो।
विगतका वर्ष देखि दिँदै आएको विदालाई निरन्तरता दिने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।
सार्वजनिक विदा