विदेश

बंगलादेशमा महिलाद्धारा आत्मघाती बम विष्फोट

बंगलादेशमा महिलाद्धारा आत्मघाती बम विष्फोट

पुस १० । बंगलादेशमा पहिलो पटक महिलाद्धारा पहिलो पटक आत्मघाटी बिष्फोट गराइएको छ। बंगलादेशका गृहमन्त्री असदुज्जमान खानले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार आत्मघमती बम बिष्फोट गराउने महिलाको सम्वन्ध आतंकारी समूह जतिअमुल मजुाहद्दीनसँग थियो।

आक्रमण लगत्तै ढाँकामा सुरक्षाकर्मीद्धारा गरिएको प्रत्याक्रमणमा एक महिलाको मृत्यु भएको जनाइएको छ। बंगलादेशको गृहमन्त्रालयले जनाए अनुसार दुइ अन्य महिला र दुइजना बालकले आत्मसमपर्ण गरेका छन्।

गएको जुलाइमा बंगलादेशमा कफिसमप गरिएको हमलामा पनि उक्त समुहको हात रहको सरकारी अधिकारीहरुले बताएका छन्। जुलाइमा कसफ सपमा गरिएको आक्रमणमा २२ जनाको मृत्यु भएको थियो।

Bangaladesh

विशेष