विदेश

सय जना यात्रु बोकेको रसियन विमान सम्पर्क विहिन

सय जना यात्रु बोकेको रसियन विमान सम्पर्क विहिन

पुस १० । रसियाको टियू–१५४ विमान सम्पर्क विहिन भएको छ । टेक अफ भएको केही मिनेट मै उक्त सम्पर्क विहीन भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

उक्त विमानमा ७० देखि एक सय सवार रहेका थिए । विमान सिरियाको लाताकीया जाँदै थियो । यस बारेमा रसियन आधिकारीहरुले भने केही प्रतिक्रिया जनाएका छैनन् ।

Plain

विशेष