पूर्वराजा ज्ञानेन्द्र र पारस भेटिए संगै पार्टीमा

पुस १० । लाजिम्पाटस्थित त्रिसरा रेष्टुरेष्टमा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका पुत्र पारससहित पूर्वराजपरिवारका सदस्यहरु क्रिसमस इभको पार्टीमा देखिएका छन् । शनिबार रेष्टुरेन्टले क्रिसमस इभको अवसर पारेर ह्वाइट अफेयर पार्टीको आयोजना गरेको थियो ।
सोही पार्टीमा पूर्व राजपरिलाजिम्पाटस्थित त्रिसरा रेष्टुरेष्टमा पूर्वराजा ज्ञानेन्द्र शाह, उनका पुत्र पारससहित पूर्वराजपरिवारका सदस्यहरु क्रिसमस इभको पार्टीमा देखिएका हुन् । सोही पार्टीमा पूर्व राजपरिवारका सदस्य सहभागी भएका थिए । उनीहरुले निर्मल निवासको नजिकै पर्ने उक्त रेष्टुरेष्टमा खानपिन र केहीबेर त्यहाँ जम्मा भएका सर्वसाधारणहरुसँग फोटो सेसन पनि गरेका थिए । पार्टीमा पूर्वराजा शाह र उनका छोरा पारस ह्याप्पी मुडमा देखिन्थे ।
जततउस्ररदष्त.थिरद्दषअन्क्दवारका सदस्य सहभागी भएका हुन् । उनीहरुले निर्मल निवासको नजिकै पर्ने उक्त रेष्टुरेष्टमा खानपिन र केहीबेर त्यहाँ जम्मा भएका सर्वसाधारणहरुसँग फोटो सेसन पनि गरेका थिए ।
पार्टीमा पूर्वराजा शाह र उनका छोरा पारस ह्याप्पी मुडमा देखिन्थे ।
Gyandra Shah Pasah Shah