रुसको सम्पर्क विहीन विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त
पुस–१० । रुसको सम्पर्क विहीन विमान टियु–१५४ को भग्नावशेष ब्ल्याक सीमा भेटिएको छ ।
सीचीबाट सिरियाको लताकिया प्रान्त उडेको केही समयमै एयर ट्राफिक कन्ट्रोलरसँग सम्पर्क विहीन भएपछि विमानको उद्धारमा गएका हेलिकप्टरले विमानको भग्नावेशेष भेट्टाएको विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
विमानमा ८ जना चालक दलका सदस्यसहित ९१ व्यक्ति सवार रहेका थिए । शहरभन्दा करिब साढे एक किलोमिटर पर समुन्द्र भित्र ५०–७० मिटर भित्र विमानको भग्नावशेष भेटिएको रुसी रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
ब्ल्याक सी