विदेश

चिलीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

चिलीमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
पुस–१० । चिलीमा ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प पश्चात दक्षिणी चिलीमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्र भू सर्वेक्षणको अनुसार भूकम्प दक्षिण चिलीको पिउर्टो मोन्टबाट २२५ किमी दक्षिणी पश्चिममा गएको हो । प्रशान्त महासागर सुनामी सूचना केन्द्रले भूकम्पको केन्द्रबिन्दुबाट हजार किमीसम्म छाल आउने सम्भावना रहेको जनाएको छ ।

चिली भूकम्प

विशेष