विदेश

१ सय ६१ यात्रु सवार जेट विमान धावन मार्गमै चिप्लिएपछि...

१ सय ६१ यात्रु सवार जेट विमान धावन मार्गमै चिप्लिएपछि...
पुस १२ । १ सय ५४ यात्रु र चालक दलका ७ सदस्यहित १ सय ६१ यात्रु रहेको जेट एयरवेज ठूलो दुर्घटनाबाट जोगिएको छ । दाबोलिम एयरपोर्ट गोवबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ विमान धावन मार्गबाट उड्नै लाग्दा प्राविधिक समस्या आएपछि विमान धावन मार्गमै चिप्लिएको थियो । जेट एयरवेजका अनुसार सबै यात्रु सुरक्षीत छन । आज साढे १२ बजेसम्मका विमानस्थल बन्द गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Jet Biman

विशेष