पाँचौ दिनसम्म सेनाको अग्रता कायमै, कसले कति पदक पाए?
पुस १३ पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय प्खेलकुद रतियोगिताको पाँचौ दिन पनि नेपाली सेनाले अग्रस्थान कायमै राखेका छन् ।
आज साँझसम्ममा १४८ वटा स्वर्ण, १४८ वटा रजत र २४८ वटा कास्य गरी ५ सय ४५ वटा पदक वितरण भइसकेको छ । ती मध्ये सबैभन्दा बढी नेपाली सेनाले ७२ स्वर्ण, ४० रजत र ३२ कास्य गरी १ सय ४४ वटा पदक प्राप्त गरेका छन् । पदकतालिका यस प्रकार छन्