खेल News

पाँचौ दिनसम्म सेनाको अग्रता कायमै, कसले कति पदक पाए?

पाँचौ दिनसम्म सेनाको अग्रता कायमै, कसले कति पदक पाए?
पुस १३  पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय प्खेलकुद रतियोगिताको पाँचौ दिन पनि नेपाली सेनाले अग्रस्थान कायमै राखेका छन् । आज साँझसम्ममा १४८ वटा स्वर्ण, १४८ वटा रजत र २४८ वटा कास्य गरी ५ सय ४५ वटा पदक वितरण भइसकेको छ । ती मध्ये सबैभन्दा बढी नेपाली सेनाले ७२ स्वर्ण, ४० रजत र ३२ कास्य गरी १ सय ४४ वटा पदक प्राप्त गरेका छन् । पदकतालिका यस प्रकार छन्

विशेष