इण्डोनेसियामा शक्तिशाली भूकम्प

पुस १५ । इण्डोनेसियाको बालीमा ६.२ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ ।
आज विहान स्थानिय समय अनुसार ६ बजेर ३० मिनेट जाँदा बालीप्रन्ताको ७२ किलोमिटर गहिराईमा भूकम्प गएको अमेरिकन जिओलोजिकल सर्वेले जनाएको छ ।
भूकम्प गए लगत्तै सुनामी आउने चेतावनी दिइएको छ । भूकम्पका कारण भएको क्षतिको विवरण भने अहिले सम्म आइनसकेको इण्डोनेयिन मिडियाले जनाएका छन् ।
Earthquake