डोनल्ड टंपले भने डेविड क्यामरुनसँगको सम्बन्ध राम्राे हुने छैन
रिपब्लिकन पार्टीका संभावित उम्मेदार डोनल्ड टंप अमेरिकी राष्ट्रपति बने भने पछि ब्रिटेनका प्रधानमन्त्री डेविड क्यामरुनसँगको सम्बन्ध त्यति राम्रो नहुने जनाउ दिएका छन् ।
अमेरिकी राष्ट्रपनि चुनिवमा रिपब्लिकन पार्टीको संभावित उम्मेदार अरबपति डोनाल्ड टं«पले सोमवारको आईटीवीसँग भने यस्तो लाग्दै छ हाम्रो सम्बन्ध त्यति राम्रो हुने छैन । उनले भने मैले उनको साथ एक राम्रो सम्बन्धो लागि आशा गर्दछु तर यस्तो लाग्दै छ उनी समस्याको हल खोज्न राजी हुने छैनन् ।
अमेरिकामा मुसलमान आगमनको अस्थायी रोक लगाउने टं«पको भनाइलाई क्यामरनले मुर्ख्याइ र गल्ती बताएका थिए । लण्डनका नवनिर्वाचित मेयर सादिक खानले ट्रंपको यस भनाइलाई अबुझ संज्ञा दिएका थिए ।
क्यामरन र खानका प्रवक्ताले भनेका छन् दुवै आफ्नो भनाइ प्रति कायम रहेका छन् । यसैलाई लियर ट्रप रिसाए र आईटीवीको कार्यक्रममा खानको यस भनाइलाई कहिल्य माफी नहुने भने । राष्ट्रपति रोनाल्ड रिगनको समयदेखि नै अमेरिका र ब्रिटेनको राम्रो सम्बन्ध रहदै आएको थियो । दुवै देशले अन्तराष्ट्रिय मुद्दामा जजिकबाट हेर्द आएका थिए ।बिबिसी हिन्दीकानुसार
जव सादिक खान लण्डनको मेयर बनेका थिए ट्रंपले भनेका थिए मुसलमानको प्रवेशमा रोक त्यो सम्बन्धित कुरामा खानलाई छुट दिन सक्छ । टं«पको भनाइ थियो मुसलमान विरोधी होइन तर आतंकवाद विरोधी हो । उनले भने मुुसलमानले प्रहरीको साथमा मिलेर काम गर्न पर्दछ ।