News

बाबुरामको नयाँ शक्तिले पार्टीकाे रूप नलिँदै १८ जनाद्वारा पार्टी परित्याग

बाबुरामको नयाँ शक्तिले पार्टीकाे रूप नलिँदै १८ जनाद्वारा पार्टी परित्याग
काठमाडाैँ ,५ ,जेठ  बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिबाट केहि कार्यकर्ताहरूले नयाँ शक्ती छाेडेकाे घाेषणा गरेका छन । नयाँ शक्तीले  पार्टीको रुप नलिँदै  सुरु भएको याे प्रक्रीयालार्इ  बाबुराम भटरार्इकाे नयाँ शक्तीकाे अस्तीत्व संग लिइएकाे छ ।  ।नयाँ शक्तिका अन्तरिम केन्द्रिय परिषद् सदस्य इश्वर पौडेलसहितका १८ नेता कार्यकर्ताले बाबुरामको नयाँ शक्तिको औचित्य नभएको भन्दै पार्टी परित्यागको घोषणा गरेका छन् । उनीहरुले शक्तिशाली माओवादीनै आजको प्रमुख आवश्यकता रहेको भन्दै राजनीतिक विचार विनाको नयाँ शक्तिले कुनै पनि राजनीतिक अभिष्ट पूरा नगर्ने जनाएका छन् ।उनीहरुले आफूहरु माओवादीमा एकताबद्व हुने जनाएका छन् । नयाँ शक्तीबाट पाटी परीत्याग गरेका नेता तथा कार्यकर्ताहरूकाे सुचि हेर्नुस । naya sakti

विशेष