News

नेपाल–भारत सीमाको कवाडी संकलन केन्द्रको बम विष्फोटमा दुईको मृत्यु

नेपाल–भारत सीमाको कवाडी संकलन केन्द्रको बम विष्फोटमा दुईको मृत्यु
जेष्ठ, ६ भारतको ठूटीबारीको एक कवाडी संकलन केन्द्रमा विष्पोट हुँदा ५० वर्षीय विकास सहनी र उनका ५ वर्षीया छोरा अमनको मृत्यु भएको । उनकै परिवारका अन्य सदस्य गम्भिर घाइते भएका छन् । [caption id="attachment_1553" align="alignnone" width="640"]bumb File Picture[/caption] बुटीबारी नेपालीहरुसमेत किनमेल गर्न जाने नवलपरासीसँग सीमानाको बजार हो । कवाडी संकलन केन्द्रका विकास सहनीले नेपालबाट पुराना पित्तलका भाँढा, फलाम स्टिलका सामान किनेर लान गर्दथे । उनीले भाँडा प्रसोधन गर्न क्रममा एक्कासी बम विस्फोट भएको बताएको छ । बम विस्फोटबाट घाइते उर्मिला सहानी, निखिल सहानी, ममता सहानी गम्भिर घाइते भएका थिए उनीहरुको उपाचारको लागि महाराजगंज अस्पतालमा पठाइएको खवर अनलाइन खवरमा छ ।

विशेष