News

अाेलि बा ! बाेलीमा लगाम लगाउ भन्दै सडकमा उत्रिए विद्यार्थी

अाेलि बा  ! बाेलीमा लगाम लगाउ भन्दै सडकमा उत्रिए विद्यार्थी
काठमाडौँ ५ जेठ नेपाली काँग्रेस निकट नेबिसंघले प्रधानमन्त्री केपी शर्मा अाेलीकाे बाेलीकाे कुनै ठेगान नभएकाे भन्दै बिराेध जनाउन शुरू गरेकाे छ । सार्थकता हिन अाेलीकाे बाेलीमा तुक नभएकाे भन्दै काँग्रेस निकट बिध्यार्थीहरूले बिराेध जनाएका हु्न ।  nbsang मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नै पानी जहाज किनेर चलाउन घोषणा गरे । फेरीपनि २४ घन्टा बित्न नपाँउदै प्रधानमन्त्री  ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन हुने दाबी गरेका छन् । पेट्रोल उत्खनन्को काम सुरु भइसकेको भन्दै उनले त्यसपछि छिमेकी देशको भर पर्नु नपर्ने बताए ।त्यसपछि उत्तरबाट चीनको तेलको प्रतिक्षा गरिरहनु पर्दैन । त्यसका लागि उत्खनन कार्य सुरु भइसकेको छ nebisang ’यसअघि पनि ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुर्याउने, हावाबाट विजुलि निकाल्ने जस्ता सपना बाँडीसकेका छन  । यिनै बाेलीहरूलाइ प्रमुख अाधार बनाइ  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकार असफल भएको भन्दै कडा आलोचना गर्दै  बिराेध प्रदशनगर्न शुरू गरेकाे छ   । लद बिहिबार राजधानीमा विरोध जुलुस निकाल्दै उखान टुक्काको भरमा देश चल्न नसक्ने भन्दै उखाने बा ‘उखान टुक्का बन्द गर’ भन्दै चर्का नारा लगाए ।ओली सकारकै संरक्षणमा महंगी तथा कालोबजारी बढिरहेको भन्दै उनीहरुले त्यसविरुद्व खबरदारी समेत गरे ।प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्कमा पुगेर सभामा परिणत भएको नेविसंघका प्रवक्ता यूपी लामिछानेले जानकारी दिए ।

विशेष