बैद्य, चन्द र ओलीको संयुक्त विज्ञप्ति, प्रचण्ड नेतृत्वको केन्द्र दक्षिणपन्थी नवसंशोधनवादी गठबन्धन
काठमाडाैँ ,६ ,जेठ
बिहिवार मात्रै एकीकरण भएको प्रचण्ड नेतृत्वको माओबादी केन्द्रलार्इ नेत्रबिक्रम चन्द बिप्लब मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओबादीका अध्यक्ष मोहन बैद्य र कम्युनिष्ट न्युकीलीएसका संयोजक हेमन्त प्रसाद ओलीले संयुक्त बिज्ञप्ती जारी गर्दै दक्षीन्पन्थी नबशंसोधनबादी गठबन्धनको संज्ञा दिएका छन । बिहिबार भएको उनिहरुको एकतालाइ दक्षीणपन्थी संशोधनबादीकाे संज्ञा दिएका हुन ।
घरेलु प्रतिक्रीयाबाद बिस्तारबाद र साम्राज्यबादका बिरूद नयाँ जनबादी क्रान्तिकाे बिकल्प नभएकाे भन्दै एकता क्रान्तिकारी धुब्रीकरणकाे लागी हुनु पर्ने बताउदै उनिहरूले प्रचन्ड बादलहरूकाे एकता नबशंसाेधनबाद परस्त भएकाे बताएका छन । नबशंसाेधनबादका बिरूद कडा संघर्ष गरेर जानुकाे बिकल्प नरहेकाे बिज्ञप्तीमा उल्लेख गरीएकाे छ।
नेत्रबिक्रम चन्द बिप्लब मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओबादीका अध्यक्ष मोहन बैद्य र कम्युनिष्ट न्युकीलीएसका संयोजक हेमन्त प्रसाद ओलीले संयुक्त बिज्ञप्ती जारी गर्दै शो आरेप लगाएका हुन ।
प्रचण्डको नेतृत्वमा केही माओवादीहरु एकीकृत भएसंगै बांकी रहेका माओवादी घटकका बीचमा भिन्दै ध्रुबीकरण शुरु भएको छ ।चन्द, बैद्य, र हेमन्तप्रकाश ओलीले संयुक्त विज्ञप्ति निकालेर ध्रुबीकरणको संकेत गरेका हुन् । उनीहरुले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रलाई अवसरवादीहरूको जमघटको संज्ञा समेत दिएका छन् ।
नेतात्रयले निकालेको विज्ञप्ति यहां पढ्नुहोस् ।