भुवनराज उप्रेतीको भिडियोले प्रधानमन्त्री केपी शर्मा वलीलाई सान्तवना दिदै (भिडियो सहित)
जेठ, ७ बेलाबेलामा हास्य पात्र बनेका बर्तमान प्रधानमन्त्री केपी शर्मा वलीलाई भुवनराज उप्रेतीले आफ्नो भिडियो मार्फत शान्तवना दिने प्रयास गरेका छन् । उप्रेतीले म नैतिक रुपमा तपाईको सपनामा साथ दिन्छु भन्दै आफ्नो भिडियो युट्युव मार्फत पोस्ट गरेका छन् ।
[embed][/embed]
प्रधानमन्त्री केपी शर्मा वलीका भाषणहरु अर्थहिन र हावदारी भएको भन्दै विरोध भइरहेको बेला उप्रेतीले भने नैतिक समर्थन गर्दै युटुवमा भिडियो पोस्ट गरेका छन् । उनको उक्त भिडियो सोयिल मिडियामा चर्चित हुँदै छ ।