ढाडै भाँच्ने महँगी
काठमाडौँ ,९, जेठ सुविधानगरमा सानो ठेला राखी चटपटे धनाउने धनुषाका शंकरलाल श्रेष्ठले गत मंसिरदेखि भाउ बढाए, पानीपुरीको आकार घटाए। जतिसुकै भाउ नबढाउँ भन्दा पनि सकिएन उनले भने, चटपटे र पानीपुरी बनाउने सामानको भाउ र्छानसक्नु भएपनि सुखै पाईन कान्तिपुर दैनिकमा समाचार छ
।
वर्षमा रातो आलु प्रतिकेजी १ सय ४० प्रतिशत, भोलभेँडा ७७ प्रतिशत, मसुरो दाल ६४ प्रतिशत, कुखुराको मासु ६० प्रतिशत र अण्डा ४० प्रतिशतले मूल्य बढेको छ । दक्षिण एसियामा नै नेपालको वृद्धिदर यो उच्च हो ।