नाङगाे भ्रस्टचारले चौविस करोडको मोटरवाटोमा खच्चड हिड्न समस्या
डाेल्पा , १० जेठ। दुनै यातायातको सञ्जालले अहिले सम्म जोडिन नसकेको डोल्पामा सडक निर्माणको नाममा करोडौ रकम भ्रष्टाचार हुने गरेको पाईएको छ । डोल्पाको सदरमुकाम दुनैवाट लासीक्याप हुदै धो , तिन्जे का लागी निर्माण कार्य भईरहेको सडक खण्डको दुनै लासीक्याप ११ किलोमिटर सडकमा व्यापक अनियमितता भएको नेपाली कांग्रेस डोल्पाका सभापती अंगत वुढाले बताएका छन ।
[caption id="attachment_1920" align="alignnone" width="714"]
फायल फाेटाे[/caption]
सडक निर्माण गरी गाडी गुडाउने योजनाका साथ जिआईजेट मार्फत डोलीडारले सो रकम जिल्ला विकास समितीले टेन्डर गरेको थियो । दोस्रो संविधान सभाको मुखैमा यो वाटो प्रभावकारी रुपमा निर्माण नगरी ठेकेदारले लापरवाई गरेको स्थानियले वताएका छन् । २४ करोड रकम खर्चेर पनि यो वाटोमा पुर्ण अहिले स्तर उन्नतीको काम भईरहेको छ ।
सडक पनि राम्रो वनेन न पैसा परिचालन राम्रो संग भो यस्तो भ्रष्टा«चार गरेर पनि काँही हुन्छ डोल्पा कांग्रेस सभापती वुढाले आक्रोष पाेखे । यो सडकको भएको अनियमितताको विषयमा अक्तीयारले समेत चाँसो देखाएको पाईएको छ । यो सडक निर्माण प्रभावकारी भएको भए तोकिएको मापदण्डमा काम हुनुका साथै सिंगो डोल्पाको भविश्य वन्ने थियो तर एकाध केही व्यक्तीको लुटका कारण सडक निर्माण कार्य विचमै तुहिएको पुर्व शान्तिमन्त्री सत्या पहाडीले वताइन । मेट अनुसार काम नहुँनु दुखद भएको पहाडीको भनाई छ ।
विकासको नाममा आएको वजेट केही टाँठा,वाढाले कुमल्याउने विकास नाम मात्र उच्चारण गर्ने प्रवृतीको अन्त्य हुनुपर्ने उनको भनाई छ । जाजरकोट डोल्पा सडक खण्डमा ९ करोड रुपैयाले त्यत्रो काम हुने तर यहाँको २४ करोडले ११ किलोमिटर वाटो सम्म निर्माण हुन नसक्ने विडम्वना भएको पहाडी भनाई रहेको छ । सिद्धी शाही वावा र हिमाली निर्माण सेवाले यो सडकको ठेक्का लिएका थिए ।
यत्ता जिल्ला प्राविधिक कार्यालय डोल्पाका प्राविधिक पुर्णराम सुलुले पहिलो चरणको कामको वारेमा आफुलाई थाहा नभएको तर दोस्रो चरणको कामको विषयमा मात्र थाह भएको जानकारी दिए । डोल्पाका स्थानिय राजनैतिक दलहरु जिल्लामा निर्माण हुँने सवै सडकका कामहरु नेपाली सेनालाई जिम्मा दिनुपर्ने माग गरेका छन् । ठेकेदार मार्फत जाँदा कमिसनका कारण काम ढिला हुनुका साथै गुणस्तर नभएकाले सेनाले जिम्मा दिएमा छिटो काम हुने वताउदै आएका छन् ।